काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिने भएको छ