योकोहामामा जहाजबाट बाहिर निस्कँदा मेरा प्रिय साथीहरु मलाई लिन पर्खिरहेका थिए । निशिकावाले मलाई आफ्नो न्यानो अँगालोमा बाँध्दा आफ्नै आमालाई भेटेजस्तो लाग्यो । एकजना साथीलाई