काठमाडौं । उच्च शिक्षामा अस्ट्रेलिया र जापान जान चाहने विद्यार्थीलाई प्रवेशाज्ञा भीसा दिएको छ । कोरोनाका कारण बन्द रहेको वैदेशिक गन्तव्य खुला हुने भएको हो