Logo
Logo

Tag: जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

दृष्टि संवाददाता

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको सुरुवात भएको छ । आज (सोमबार) नेपालमै पहिलो पटक काठमाडौं जिल्ला अदालतबाट पारिवारिक इजलास सुरु गरिएको हो ।

विस्तृत पढ्नुहोस