काठमाडौं । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । उनले एक हजार ८ सय ७२ मतसहित विजयी भएका हुन् ।