काठमाडौं । देशभरको जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ । काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो ।