पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । बुधबार भएको खेलमा