तनहुँ । तनहुँमा पार्टी टिकट बिक्री गरेको आरोप लगाउँदै नेपाली कांग्रेस तनहुँका नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै कांग्रेसका वरिष्ठ