काठमाडौं । पर्सामा आज बिहान भएको टेम्पो दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षका बीरबहादुर विश्वकर्मा छन्