भैरहवा । नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ