काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची– १३ की ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो