काठमाडौं । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले विवादास्पद उपसचिव सोम गौतमलाई अनुमति शाखामा सरुवा गरेका छन् । उद्योग विभागको अति आकर्षक मानिने शाखाका रुपमा रहेको