काठमाडौं । सामाजिक प्लेटफर्म ट्विटरको लोगो परिवर्तन गरिएको छ । ट्विटर सिइओ एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेर निलो चराको ठाउँमा कुकुरको तस्विर राखेका छन्