काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा छापा मारेको छ । प्रहरीका अनुसार ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।