डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्षका उम्मेदवार शेरसिंह पार्की २३८९ मतसहित विजयी भएका