Logo
Logo

डडेलधुराको आलिताल गाउँपालिकामा माओवादी विजयी


6.2k
Shares

डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्षका उम्मेदवार शेरसिंह पार्की २३८९ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बलबहादुर गुरुङ १६५ मतान्तरले पराजित भए । पराजित बलबहादुर गुरुङले २,२२४ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । माओवादीका उपाध्यक्ष उम्मेदवार मैनाकुमारी रावल २६०२
मतसहित विजयी हुँदा कांग्रेसका प्रतिस्पर्धी जलाकुमारी विष्ट पराजित भए ।

प्रतिक्रिया दिनुहोस्