डडेल्धुरा । घरमाथिबाट आएको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु