काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि उनी सोमबार बिहान १० बजेतिर डिल्लीबजार कारागारबाट छुटेका हुन्