तनहुँ । शुक्रवार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । जिल्लामा नेपाली सेनाको १० वटा बेसक्याम्प