काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक व्यक्तिको घरमा आगलागी भएको छ । राजावादीको कार्यक्रमस्थल नजिकै रोयल ब्याङ्क्वेट सँगै जोडिएको घरमा आगलागी भएको हो ।