काठमाडौं । नेकपा माओवादी केन्द्रले तल्ला तहका सम्मेलनहरु सार्ने निर्णय गरेको छ । माओवादीको केन्द्रीय सम्मेलनलाई प्रभावित नगर्ने गरि तल्ला तहका सम्मेलनहरु सारिएको हो ।