काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन विजयी भएको छ । गठबनधनबाट अध्यक्ष उम्मेदवार लालकृष्ण चौहान ३ हजार ३ सय ४३ मतसहित विजयी भएका हुन्