काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ । तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् ।