पाँचथर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय सरकारमा तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्री पाएमात्रै आफ्नो पार्टी सरकारमा जाने बताएका छन् ।