तेह्रथुम । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ४० मत