काठमाडौं । त्रिकोणात्मक टी- २० सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको