काठमाडौं । नेपाल विद्यार्थी सङ्घले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकाे छ । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भूकम्पले