काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले भू-राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन्