काठमाडौं । कोरोना संक्रमणका कारण बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द