काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीहरूले रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । अखिल क्रान्तिकारीका