काठमाडौं । काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ