सोल । दक्षिण कोरियाको राजधानी सहर सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ । घटनामा थप ७६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।