बागलुङ । पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको