तनहुँ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । माइक्रोबस अनियन्त्रित भएर सम्धी खोलाको पुलमा ठोक्किएर दुर्घटना