काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्म्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् ।