काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा प्राथमिक (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि निवेदन दिएको छ ।