अभिनेत्री दीपिका प्रसाईँ चाँडै फिल्म ‘मायावी’मा देखिँदैछिन् । मोडलिङ हुँदै फिल्म क्षेत्रमा होमिएकी दीपिका ‘मायावी’बाट निक्कै अपेक्षित छिन् । फिल्म ‘ऐश्वर्य’बाट अभिनेत्रीको रूपमा चिनिएकी दीपिका