काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले नेपालको निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको जनाएको छ । जियोकले मंगलबार काठमाडौंमा निर्वाचनसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै