दाङ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डमा सुख्खा पहिरो गएपछि आवागमन बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो ।