काठमाडौं । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ । आयोगले दिउँसो १ बजेसम्म देशभर करिब २४ प्रतिशत मतदान भएको जानकारी दिएको