काठमाडौ । गृहमन्त्री खाँणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री खाँणले ६ सदस्यीय कार्यदल गठन गरेका हुन्