काठमाडौं । व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ । उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए ।