काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले विवादास्पद व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पठाएको अनुसन्धान प्रतिवेदन अपूर्ण भएको ठहर गर्दै फिर्ता पठाएको