काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढाएको छ । बिहीबारदेखि नै लागू हुनेगरी डीडीसीले प्रति लिटर १६ रुपैयाँसम्म मूल्य बढाएको हो