काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । आफ्नो सपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू नगएको भन्दै ओली देउवाको