Logo
Logo

देउवाकाे सपथमा ओली अनुपस्थित


दृष्टि संवाददाता


काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । आफ्नो सपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू नगएको भन्दै ओली देउवाको सपथ समारोहमा अनुपस्थित भएका हुन् ।

ओलीसँगै सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुर पनि अनुपस्थित छन् । सपथ अझै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्