काठमाडौं । दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । ३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।