Logo
Logo

दोलखामा एमालेका शिवाकोटी १५०३ मतले अगाडि



काठमाडौं । दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । ३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटीले पाएको मत कार्कीको भन्दा १५०३ धेरै हो ।

प्रतिक्रिया दिनुहोस्