पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको छ । पछिल्लो राजनीतिक घटनाक्रमअनुसार नेकपा माओवादी केन्द्र कांग्रेसलाई मुख्यमन्त्री दिन