काठमाडौं । नयाँ सरकार बनेको डेढ महिना नकट्दै ठेक्का सम्झौता गरेर समयमै सम्पन्न नगरी विभिन्न बहानामा आयोजना होल्ड गरिराख्ने ठेकदारप्रति कडा रूपमा प्रस्तुत भएको छ